१,२६८ संक्रमित थपिए, ९ काे मृत्यु

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा १ हजार २६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ६ हजार ७५३ आरटी पिसिआर र ३ हजार १२२ एन्टिजेन गरी कुल ९ हजार ८७५ जनामा परीक्षण गरिएकोमा १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या … Continue reading १,२६८ संक्रमित थपिए, ९ काे मृत्यु